१६औँ वार्षिक साधारण सभा सम्पन्न
उद्घाटन सत्रका प्रमुख अतिथि लागाएतका अतिथि ज्यूहरु ब र्दिया जिल्लाको मधुवन नगरपालिका वार्ड नं. ४ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लि. ढोढरीको १६औँ वार्षिक साधारण सभा आज मिति २०८०।०८।१६ गते सम्पन्न भएको छ । ने.रा. मा.वि.ढो ढरीको प्राङगडमा भएको साधारण सभाको सभाध्यक्ष संस्था अध्यक्ष श्री रुकमाया पौडेलले गर्नुभएको थियो । मधुवन नगरपालिकाका नगर प्रमुख श्री तेज बहादुर भाट प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का संचालक श्री लक्ष्मी प्रसाद शर्मा(आकाश) रहनुभएको थियो । यस्तै गरि साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नेपालगन्जका इलाका प्रबन्धक श्री शेर बहादुर चौधरी ज्यू, मधुवन – ४ ढोढरी निवासी समाजसेवी श्री सुरेश पन्थ ज्यू, साना किसान कृषि सहकारी संघ लि. बर्दियाका सचिव तथा सहकारी कर्मचारी समाज नेपाल बर्दियाका अध्यक्ष श्री डम्बर के.सी. ज्यू र वडा नं. ४ का वडा अध्यक्ष श्री बलिराम चौधरी ज्यू को विशेष आतिथ्य रहेको थियो । यस्तै गरि नेपाल राष्ट्र बैंकका उप– निर्देशक तथा सहायक निर्देशकको समेत विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा अन्य स्थानिय व
Comments
Post a Comment